Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

प्रधानमन्त्री कप महिला भलिबलकाे पहिलाे दिन भोली २ खेल

प्रधानमन्त्री कप महिला भलिबलकाे पहिलाे दिन भोली २ खेल

नेपालगञ्जमा भोलीबाट सुरु हुने प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछन । जसमा उद्घाटन खेलमा न्यू डायमण्ड र नेपाल पुलिस क्लव विच प्रतिस्पर्धा हुनेछ ।

नेपालगञ्जमा हुने प्रतियोगितामा उपाधिको बलियो दावेदार न्यू डायमण्डले पुलिससँग खेल्नेछ । यस्तै दोस्रो खेलमा त्रिभुवन आर्मी र लुम्बिनी युनाइटेडविच प्रतिस्पर्धा हुनेछ ।

प्रतियाेगिताकाे तयारी पुरा भएकाे र प्रतियाेगितामा सहभागि टिम नेपालगञ्ज पुग्ने क्रममा रहेकाे बताइएकाे छ । काेराेनाका कारण याे बर्ष विदेशी टिम भने खेल्न नअाउने भएका छन । प्रतियोगिताको विजेताले पाँच लाख रूपैयाँ पाउने भएकाे छ । अघिल्लाे सिजनकाे भन्दा याे बर्ष पहिलाे हुने टिमकाे पुरस्कार राशीमा तीन लाख रूपैयाँ बढाएकाे छ ।


बांके जिल्ला भलिवल संघले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बढाइएकाे पुरस्कार राशीकाे घोषणा गरेको हो । अायाेजकका अनुसार उपविजेताले २ लाख रूपैयाँ पाउनेछ भने तेस्रो हुनेले एक लाख र चौथोमा रहने टिमले ५० हजार रूपैयाँ पाउनेछन ।

राउन्ड रोविनका आधारमा हुने प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, त्रिभुभवन आर्मी क्लब, एपीएफ क्लब, न्यु डाइमन्ड एकेडेमी र स्थानिय टोली लुम्बिनी युनाइटेड गरी पांच टोलीको सहभागिता रहनेछन । कोरोना भाइरसका कारण भारतीय टोली भने आउन नसकेको आयोजकले जानकारी दिएको छ ।

फाइनल फागुन २५ गते हुनेछ । पुलिसले पहिलो र छैटौ, एपीएफले दोस्रो र पांचौ तथा तेस्रो र चौथो रेलवे टिम भारतले उपाधी जितेका छन ।

प्रतिक्रिया