Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०९ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

महिला दिवसमा श्रीमान बोकेर दौडने प्रतियोगिता

महिला दिवसमा श्रीमान बोकेर दौडने प्रतियोगिता

काठमाडौं । अन्तराष्ट्रिय महिला दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदै छ।

सरकारले आज सार्वजनिक विदा दिएको छ भने देशका विभिन्न ठाँउमा यो दिवसको अवसरमा विभिन्न कार्यक्रम भइरहेका छन्।

महिला दिवसको अवसरमा तनहुँमा भने भिन्न कार्यक्रममा दृश्य देखियो। श्रीमतीले श्रीमान बोकेर दौडने प्रतियोगिता तनहुँको देबघाट मा १४ जना जोडी सहभागि थिए।

महिला पनि पुरुष सरह सक्षम हुन्छन् भनेर देखाउनका लागि गाउँपालिकाले नै श्रीमतीले श्रीमान्लाई बोकेर दौडिने प्रतियोगिता गरेको जनाएको छ। सोमबार देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयको प्राङगणमा गरिएको प्रतियोगितामा १४ जोडी सहभागि भए।

सो दौड प्रतियोगितामा स्थानीय विष्णु अधिकारी र पदम अधिकारीको जोडी प्रथम भयो।

यस्तै दोस्रो गंगा र नविन गुरुङको जोडी द्धितिय, सीता लामिछाने थापा क्षेत्री र बमहादुर थापाको जोडी तृतीय र उजेली पन्त पोखरेल र भरत पोखरेलको जोडीले सान्त्वना स्थान हासिल गर्यो।

प्रतिक्रिया