Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

ओल्बाको भुङ्ग्रोमा प्रचन्न–बाउरामदेखि महन्थ–राजिन्दरसम्म

ओल्बाको भुङ्ग्रोमा प्रचन्न–बाउरामदेखि महन्थ–राजिन्दरसम्म

हिन्दीको चर्चित सिनेमा सन्यासीको सदावहार गीतका पंक्ति हुन् यी । कन्टिर(बाबू यो गीतलाई नेपालको पछिल्लो राजनीतिक अवस्थासँग तुलना गर्छन् । हिजो जङ्गलमा बसेर ‘जङ्गली’ राजनीति गरेको प्रचन्न–बाउरामको अवस्था त्यही माथि उल्लेखित गीतको जस्तो भएको कन्टिर(बाबूको ठम्याइ छ ।

प्रचन्न–बाउराम दुबैको हालत अहिले ‘चोक्टा खान गा’की ‘ झोलमा डुबेर मरी’ जस्तो भएको छ भन्दा कन्टिर(बाबू अस्वाभाविक ठान्दैनन् । प्रचन्नलाई ओल्बाले थाङ्नामा सुताएजस्तो देखिएको छ भने बाउरामलाई मान महन्थ–राजिन्दरले भित्तामा अचेट्न खोजेजस्तै छ ।

अरे यार, ओल्बाको सरकारलाई समर्थन गर्ने सम्बन्धमा महन्थ–राजिन्दरले जसपाको वार्ता समिति गठन गरेछन् । विचरा बाउराम–ओपिन्दरलाई पत्तै छैन रे १ कन्टिर(बाबुलाई त यो सुनेर ताज्जुब लागिरहेको छ, विचरा बाउराम–ओपिन्दरलाई कस्तो लागिरहेको होला रु

तैट, यस्तो पनि हुन्छ रु यो साँचो हो भने त जसपामा पहिरो जाने निश्चित छ । अदालतको फैसलापछि नेकपा एमाले र माओवादी दुई फ्याक भएजस्तै हालको वार्ता समितिको विवादले विगतको राजपा र सङ्घीय समाजवादीकै अवस्था नआउला भन्न सकिन्न ।

ओल्बाले त चाहेकै यही हो नि– तोडफोड गर, राज गर । यसै रणनीतिका आधारमा तत्काललाई संसद् स्थगन गरेर दल विभाजनसम्बन्धी अध्यादेश आएछ भने कन्टिर(बाबू आश्चर्य मान्ने मुडमा छैनन् । यसो भएछ भने प्रचन्न–बाउराम एकै ठाउँ बसेररउभिएर चिम्टारचुरा बजाउन थालेछन् भने आश्चर्य हुने छैन । कि कसो रु

प्रतिक्रिया

ट्रेन्डिङ