ताजा अपडेट
कञ्चनपुरमा पसलको सटर खोल्ने क्रममा करेन्ट लागेर किशोरीको मृत्यु
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ महेन्द्रबस्तीमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ।
आफ्नै पसलको सटर खोल्ने क्रममा करेन्ट लागेर १९ वर्षीया सरस्वती धामीको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले सटरमा तार सर्ट भएर करेन्ट प्रवाह भएको हुनसक्ने बताए।
उनले शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको जानकारी दिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया