ताजा अपडेट
दारी ग्याङ धनगढीको बिपद व्यवस्थान समितीको संयोजकमा यादव ओझा
धनगढी । दारी ग्याङ धनगढीको बिपद व्यवस्थान समितीको संयोजकमा यादव ओझा चयन भएका छन् ।
मंगलबार गुगल मिट मार्फत गरिएको आकस्मिक बैठकबाट दारी ग्याङ धनगढीको बिपद व्यवस्थापन टिमको संयोजकमा ओझा चयन भएका हुन् ।
दारी ग्याङ धनगढी र फूरबारीका सदस्य रहने गरी उनलाई संयोजकमा चयन गरिएको हो ।
बर्षायाम सुरु भए संगै कटान, डुबान, तथा बाढीपहिरो बाट हुने सम्भाबीत जोखिम न्यूनिकरण गर्नका लागी बिपद व्यवस्थापन टिमको गठन गरिएको दारी ग्याङ धनगढीका संयोजक दिनेश बोहराले बताए ।
बिपद व्यवस्थान समितीको संयोजकमा चयन भएपछि यादव ओझाले स्थानिय तह, रेडक्रस तथा विभिन्न संघसंस्था संग मिलेर दारी ग्याङ अगाडी बढ्ने बताए । नेपाल सन्दर्भ

सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया