Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १२ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बिहारमा एकै व्यक्तिद्वारा ८ बालिका बलात्कार

बिहारमा एकै व्यक्तिद्वारा ८ बालिका बलात्कार

काठमाडौं- भारतको बिहारअन्तर्गत लखिसरायस्थित कजरा गाउँमा १० दिनमा ८ बालिका बलात्कार भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रकाश तान्ती नाम गरेका ५० वर्षीय व्यक्तिले चकलेटको लोभ देखाएर ५ देखि ७ वर्षसम्मका ८ बालिकालाई बलात्कार गरेका हुन्। 

बालिकाहरूलाई आफ्नो पसलमा बोलाएर चक्लेट दिई तान्तीले बलात्कार गर्ने गरेको प्रहरीले जनाएको छ। सोमबार साँझ दुई बालिकाको स्वास्थ्य बिग्रिएपछि उनीहरूले तान्तीले बलात्कार गरेको बताएका थिए। लगत्तै पीडित परिवारको उजुरीका आधारमा ती उनलाई पक्राउ गरिएको हो।

स्थानियका अनुसार तान्तीले मार्च २० मा २ वालिकालाई पालैपालो बलात्कार गरेका थिए। मार्च १० देखि २० सम्म ८ बालिकाको बलात्कार भएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ। 

हाल उनीसँग सोधपुछ जारी छ। साथै उनको मानसिक अवस्थाबारे जाँच पनि भइरहेको प्रहरीले जनाएको छ। यता प्रहरीले बलात्कार भएका भनिएका ८ बालिकाको पनि स्वास्थ्य अवस्था चेकजाँच गर्ने जनाएको छ। 

बलात्कारको घटना सार्वजनिक भएसँगै त्यस क्षेत्रमा सनसनी फैलिएको छ। 

प्रतिक्रिया