ताजा अपडेट
नेपाल र किर्गिजस्तानबीचको खेल बराबरीमा
काठमाडौँ- त्रिदेशीय आमन्त्रण फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा नेपाल र किर्गिजस्तानको यू(२३ राष्ट्रिय टोलीबीच गोलरहित बराबरी भएको छ।
दशरथ रंगशालामा भएको खेलमा दुवैतर्फबाट गोल हुन सकेन। खेलको ६७ औं मिनेटमा किर्गिजस्थानका कप्तान टासिभ कामोलिदीनले दोहोरो पहेलो कार्ड पाएपछि किर्गिजस्तान १० खेलाडीमा समेटिएको थियो ।
नेपालले शनिबार बंगलादेशविरुद्ध हुने खेलमा बराबरी मात्र खेलेपनि फाइनल पुग्ने छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया