ताजा अपडेट
भारत र इंग्ल्यान्डबीचको दोस्रो एकदिवसीय आज
काठमाडौँ - भारत र इंग्ल्यान्डबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुदैछ । खेल पुनेमा दिउँसो पौने २ बजेदेखि सुरु हुनेछ । आजको खेलमा इंग्ल्यान्डका कप्तान इयोन मोर्गन टिममा हुने छैनन् । औलाको चोटका कारण उनले दोस्रो र तेस्रो एकदिवसीय क्रिकेट गुमाउने भएका हुन् ।
इंग्ल्यान्डको कप्तानी जोश बटलरले गर्नेछन् । भारतका तर्फबाट श्रेयार आयर पनि टिममा हुने छैनन् । उनी पनि चोटका कारण सिरिजबाट बाहिरिएका हुन् । पहिलो एकदिवसीय जितेको भारतले आजको खेल जिते एक खेल अगावै एकदिवसीय सिरिज आफ्नो पक्षमा पार्नेछ ।
यसअघि भएको टेस्ट र टी(ट्वान्टी सिरिज भारतले जितेको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया