Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २७ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

थ्री नेसन्स कप : गोलरहित बराबरीमा रोकिए आर्मी र कीर्गिस्तान

थ्री नेसन्स कप : गोलरहित बराबरीमा रोकिए आर्मी र कीर्गिस्तान

काठमाडौं : आज सम्पन्न त्रिभुवन आर्मी फुटबल क्लब र कीर्गिस्तानको ओलम्पिक टिमबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेल गोलरहित बराबरीमा रोकिएको हो।

बंगलादेश, नेपाल र कीर्गिस्तानबीचको थ्री नेसन्स कप खेल्न कीर्गस्तानी टोली नेपाल आइपुगेको थियो। तर, प्रतियोगितामा एक हार र एक बराबरीसँगै फाइनलको यात्राबाट कीर्गिस्तानी टोली चुकेको थियो।

यसैक्रममा आज दिउँसो एएफसी कपको प्रिलिमिनरी राउण्डको तयारीमा रहेको त्रिभुवन आर्मी क्लबसँग कीर्गिस्तानले खेलेको हो। शहीद स्मारक ए डिभिजन लिगमा उपविजेता बनेको आर्मी नेपालबाट एएफसी लाइसेन्स प्राप्त एकमात्र क्लब हो।

आर्मीले अप्रिल ७ मा श्रीलंका पुलिस क्लबसँग दशरथ रंगशालामा खेल्दैछ।

थ्री नेशन्स कपको फाइनलमा भने भोलि बंगलादेश र आयोजक नेपाल भिड्दैछन्।

प्रतिक्रिया