ताजा अपडेट
मानिसको जस्तो अनुहार भएको माछो भेटिएपछि...
सोसल मिडियामा अहिले एक माछोको तस्वीर अत्याधिक भाइरल बनिरहेको छ । यो तस्वीरले सबै हैरान भएका छन् ।
तस्वीरमा एक माछोको अनुहार मानिसको जस्तै देखिएको छ । यस्तो यो फोटो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
यो माछो मलेसियोको नदीमा भेटिएको हो । यो भन्दा पहिला चीनको दक्षिण चीन समुन्द्रमा पनि मानिसको अनुहार जस्तै भएको माछो फेला परेको थियो ।
साथै सन् २०१० मा लण्डनमा पनि मानिसको अनुहार भएको माछा देखिएको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया