Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

आईपीएल क्रिकेटको पहिलो खेलमा बैंगलोर विजयी

आईपीएल क्रिकेटको पहिलो खेलमा बैंगलोर विजयी

इन्डियन प्रिमियर लिग, आइपिएल २०२१ को पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ ।

शुक्रबार बेलुका भएको खेलमा बैंग्लोरले मुम्बई इन्डियन्सलाई दुई विकेटले पराजित गरेको हो ।

मुम्बईले प्रस्तुत गरेको १६० रनको लक्ष्य बैंग्लोरले ८ विकेटको क्षतिमा भेट्टाएको हो ।

 

चेन्नईमा भएको खेलमा बैंग्लोरका एबी डी भिल्लियर्सले २७ बलमा ४८, ग्लेन म्याक्सवेलले २८ बलमा ३९ तथा कप्तान विराट कोहलीले २९ बलमा ३३ रन बनाए । मुम्बईका जसप्रित बुमराह र मार्को जेनसनले समान दुई–दुई विकेट लिए ।

पहिले ब्याटिङ्ग गरेको मुम्बईले ९ विकेटको क्षतिमा १५९ रन बनाएको थियो । उसका लागि क्रिस लिनले ४९, सूर्यकुमार यादवले ३१, इशान किशनले २८ तथा कप्तान रोहित शर्माले १९ रन बनाए पनि हार टार्न सकेनन् ।

प्रतिक्रिया