ताजा अपडेट
आईपीएल: चेन्नईविरुद्ध बलिङ गर्दै दिल्ली
काठमाडौं - १४औँ संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल०अन्तर्गत अहिले चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सले प्रतिस्पर्धा गर्दै छन् ।
वन्खेडे स्टेडियममा दिल्लीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । आजको खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छन् ।
भारतीय टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई गएको सिजन लिग चरणबाटै बाहिरिएको थियो । रिषभ पन्तको कप्तानीमा रहेको दिल्ली गएको सिजन फाइनलमा मुम्बई इन्डियन्ससँग पराजित भएको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया