Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २९ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

दाङ हुँदै फेरि नेपाल छिरे सलहका झुण्ड

दाङ हुँदै फेरि नेपाल छिरे सलहका झुण्ड

दाङ हुँदै आइतबार फेरि सलहका झुण्ड नेपाल प्रवेश गरेका छन्। कति झुण्ड प्रवेश गरेको यकिन गर्न नसकिएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले बताए।

‘धेरै झुण्ड देखिएको छन्। आउने क्रम जारी छ, यति नै भन्न सकिन्न, विवरण संकलन हुँदैछ,’ उनले भने।

केन्द्रका अनुसार आइतबार बिहान साढे नौ बजे भारतको उत्तर प्रदेशका सितापुर तथा बहराइच क्षेत्रमा रहेका सलहका झुण्डमध्ये एउटा झुण्ड दाङको गढवा गाउँपालिकाको २ र ३ नं वडा प्रवेश गरेको  र दिउँसो १ बजेतिर राप्ती गाउँपालिकाको लालमटिया क्षेत्रमा आकाशमा देखिएको छ।उक्त स्थानमा कृषक तथा समुदायबाट विभिन्न अवरोध सिर्जना गरी बस्न नदिए पछि उत्तर पूर्वतर्फ लागेको केन्द्रले बताएको छ।

उक्त सलहले प्यूठान अर्घाखाँचीलगायत अन्य छिमेकी जिल्लामा प्रवेश गरी नोक्सान गर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारीका साथ रहन केन्द्रले आग्रह गरेको छ।

सलहका थप झुण्डसमेत आउन सक्ने सम्भावना रहेकोले प्रदेश नम्बर ५, २ र १ का तराई र मध्य पहाडी क्षेत्रमा समेत आवश्यक सतर्कता अपनाउन केन्द्रले अनुरोध गरेको छ। सेतोपाटी

प्रतिक्रिया

ट्रेन्डिङ