Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २१ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

शिखर नगरपालिकामा सञ्चालनमा आयो लाटाकाफली आधुनिक कृषि तथा पशुपन्छी फर्म

शिखर नगरपालिकामा सञ्चालनमा आयो लाटाकाफली आधुनिक कृषि तथा पशुपन्छी फर्म

धनगढी । डोटीको शिखर नगरपालिका वडा नम्बर ७ श्री लाटाकाफली आधुनिक कृषि तथा पशुपन्छी फर्म सञ्चालनमा आएको छ ।

सञ्चालक यज्ञबहादुर रावलले कृषि खेतिको प्रवद्र्धन गर्ने उद्देश्यले फर्म सञ्चालनमा ल्याएका हुन् ।
उनले फर्ममा अमिलो जातको फलको उत्पादन अनारजन्य तथा कडा कोया हुने फलफूल, ब्याडको तयारी कार्यहरु, अन्य तरकारीहरुको उत्पादनसंगै मिश्रित खेति गर्ने बताए ।

गाई बस्तु तथा भैंसी पालन, भेडाबाख्रापालन, पन्छीपालन, माछा तथा माछाको मासु, संरक्षण एवं प्रशोधन गर्ने भाँडा वा डिब्बा तयार गर्ने काम, उष्ण र समशीतोष्ण फलको उत्पादन, अन्य रुख झाडी फल र कडा बोक्रा भएको फलफूलको उत्पादन, बंगुर पालन, मौरीपालन लगायतका खेति फर्मले गर्ने बताए ।

लाखौं लगानीमा सञ्चालनमा ल्याइएको फर्मले कृषि उपजमा बृद्धि ल्याउनका साथै रोजगारीको पनि सृजना गर्ने उनको भनाई छ ।

प्रतिक्रिया

ट्रेन्डिङ