Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

आईपीएलमा आज राजस्थान र कोलकत्ता भिड्ने

आईपीएलमा आज राजस्थान र कोलकत्ता भिड्ने

एजेन्सी- भारतमा जारी इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज एक मात्र खेल हुने भएको छ ।

आजको खेलमा राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईको वानखेडे स्टेडियममा हुने यी दुई टोलीबीको खेल नेपाली समय अनुसार साँझ ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

समान ४ खेल खेलेका दुबै टोली प्रतियोगितामा दोस्रो जित हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् । अङ्कतालिकामा समान २ अङ्क जोडेका कोलकाता सातौं र राजस्थान आठौं स्थानमा छन् ।

यसअघि हिजो भएको खेलमा पञ्जाव किङ्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । चेन्नाईमा भएको खेलमा मुम्बई इन्डियन्सले दिएको १ सय ३२ रनको विजय लक्ष्य पञ्जावले १७ ओभर ४ बल खेल्दै एक विकेटको क्षतिमा पूरा गरेको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले ६ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । ५ खेल खेलेको पञ्जाव २ जितसँगै ४ अङ्क जोडेर पाँचौं स्थानमा छ भने समान खेल र अङ्क जोडेको मुम्बई चौथौं स्थानमा छ ।

प्रतिक्रिया