ताजा अपडेट
लगातारको बर्षा, धनगढी जलमग्न (फोटो फिचर)
धनगढीमा लगातार परेको बर्षाका कारण यस क्षेत्रका विभिन्न स्थानहरु जलमग्न भएका छ्न ।
धनगढीको मुख्य बजार क्षेत्र एलएन चोक, मिलन चोक, बिशालनगर, राष्ट्र बैंक पछाडि, उत्तरबेहडी लगायतका अधिकांश क्षेत्र जलमग्न भएका छन् ।
व्यवस्थित निकासको अभाव, निर्माणाधीन सडक र नाला, अव्यवस्थित बसोबास र धनगढी उपमहानगरपालिकाको लापरबाहीका कारण बर्सेनि धनगढीबासिले बर्षाका कारण सास्ती व्यहोर्नुपर्ने बाध्यता रहेको छ ।





सम्बन्धित समाचार
ताजा अपडेट
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
-
अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
-
एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ?
प्रतिक्रिया