ताजा अपडेट
विश्व एड्स दिवसको अवसरमा अछाममा दीप प्रज्ज्वलन ( फोटो फिचर)
विश्व एड्स दिवसको अवसरमा अछाममा दीप प्रज्ज्वलन गरिएको छ ।
मंगलसेनमा रहेको शान्ति स्मारकमा मंगलबार साँझ १९२ वटा दीप प्रज्ज्वलन गरिएको हो । अछाममा एचआईभीएड्स लागेर ज्यान गुमाउने १९२ जनाको सम्झनामा उक्त कार्यक्रम आयोजना गरिएको स्वास्थ्य प्रमुख झनक ढुंगानाले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको विषेश उपस्थिति रहेको थियो ।




















सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया