ताजा अपडेट
धनगढीमा राजसंस्था पुनःस्थापनको माग गर्दै प्रदर्शन - 'देश बेच्न पाईदैंन, गणतन्त्र चाहिदैंन' भन्दै उर्लियो जनसागर (फोटो फिचर)
राजसंस्था पुनःस्थापनको माग गर्दै बिहीबार धनगढीमा र्याली प्रदर्शन गरिएको छ । स्वतन्त्र देश भक्त नागरिक सुदूरपश्चिमको आयोजनामा धनगढीमा मोटरसाइकल र्याली सहित राजतन्त्र पुनःबाहालीको माग गर्दै प्रर्दशन भएको हो ।
धनगढीको बुद्ध चोकबाट सुरु भएको र्याली निर्माणाधिन ६ लेन सडक हुँदै अत्तरिया सम्म पुगेको थियो । भने धनगढीको चौराहामा पुगेर कोणसभा गरिएको थियो । र्यालीमा सहभागीहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतका नारा लगाएका छन् ।
र्यालीमा हजारौं मोटरसाइकल सहित राजसंस्था पुनःबाहालीका पक्षधरहरुको उल्लेख्य सहभागिता रहेको थियो ।





सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया