ताजा अपडेट
मेस्सी प्रतियोगिताको उत्कृष्ट खेलाडी
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल्डेन बल जितेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी हुँदै मेस्सीले गोल्डेन बल जितेका हुन् ।
अर्जेन्टिनालाई कोपा अमेरिका फुटबलको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका मेस्सीले गोल्डेन बल पाएका हुन् ।
मेस्सीले प्रतियोगिताको यो संस्करणमा चार गोलसहित पाँच असिस्ट पनि गरेका थिए । मेस्सीको फुटबल करिअरको यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया