Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १२ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

विपि स्मृति दिवसको अवसरमा नेविसंघद्धारा फलफुल वितरण

विपि स्मृति दिवसको अवसरमा नेविसंघद्धारा फलफुल वितरण

साउन ६ , अछाम
३८ औं  विपि स्मृति दिवसको अवसरमा नेबिसंघ क्षेत्रिय कार्य समिती  अछामले बयालपाटा अस्पतालकम उपचाररत बिरामीलाई फलफुल वितरण गरेको छ ।
फलफुल वितरण कार्यक्रममा  नेपाली कांग्रेसका महासमिति सदस्य राजन कुवँर  साँफेबगर नगरपालिका ७ का अध्यक्ष  मिठ्ठुसिंह  भाट  ,नेविसंघ  जिल्ला सदस्य   नारायण शाह , नेविसंघ  क्षेत्रीय कार्यबाहाक अध्यक्ष पदमराज सुवेदी ने वि सघं बिद्यार्थी नेता कुबेर कुवँर , धनराज महता  धिराज खड्का बिमल कुवँर, बेदराज जोशी,  बिनोद खड्का ,भिम खड्का, प्रकाश खड्का, जयन्द्र भुललगायतको सहभागिता रहेको थियो । अस्पतालका बिरामीलाई फलफुल वितरण गरेकोमा अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर मन्दिप पाठकले धन्यवाद व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया