Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १२ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेविसंघ अछामद्वारा बयालपाटा अस्पतालमा रक्तदान , बिपिको सिद्धान्त भुल्न नहुने सभापति स्वारकोभनाइ

नेविसंघ अछामद्वारा बयालपाटा अस्पतालमा रक्तदान , बिपिको सिद्धान्त भुल्न नहुने सभापति स्वारकोभनाइ

साउन ७ ,अछाम 
 नेपाल बिद्यार्थी संघ अछामले ३८ औँ बिपी जयन्तीमा नेविसंघ अछामद्धारा बयालपाटा अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला कार्य समिति   अछामको पहलमा रक्तदान कार्यक्रम गरिएको नेबि संघका जिल्ला सचिव बमबहादुर स्वारले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा १४ पिन्ट रगत जम्मा गरिएको छ  । नेविसंघमा आवद्ध र अन्य गरी १४ जनाले कार्यक्रममा रक्तदान गरेका छन् ।
कार्यक्रममा पार्टी सभापति भरत कुमार स्वार प्रमुख अथिति रहनुभएको थियो । सभापति स्वारले आफ्ना पार्टीका संस्थापक नेता बिपी राष्ट्रवादी, समाजवादी र प्रजातन्त्रवादी रहेकोले उहाँका अहिले पनि उहाँको नीति उत्तिकै सान्दर्भिक  बताउनुभयो । मुलुकको कृषि, उर्जा र पर्यटन क्षेत्रको विकासका पार्टीले महत्वपूर्ण भूमिका खेलेको बताउँदै पूर्व जिविस सभापति स्वारले बिपिको आदर्श र सिद्धान्तलाई नभुल्न कांग्रेस कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागी नेविसंघ अछामका पूर्व जिल्ला अध्यक्ष एवं महासमिति  सदस्य राजन कुवँरले आफ्नो ज्यान जोखिममा राखेर पनि वीपी मेलमिलापको निति लिएर देशको विकास परिर्वतनका लागि लडेको कुवँरले बताउनुभयो ।
रक्तदान कार्यक्रममा कांग्रेस जिल्ला सचिव भरत कुमाल, सदस्य कालुसिंह कुवँर, क्षेत्र नं१ का क्षेत्रिय सभापति कृष्ण बुढा, क्षेत्र न २ का सभापति लक्ष्मण शाह, नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य रामबहादुर कुवँर, नगर सभापति मोहन कुवर, नेविसंघ सिटिईभिटीका उपाध्यक्ष उमेश कुवँर, जिल्ला सदस्य पूर्ण बहादुर विक, भिम कुवँर लगायतको सहभागिता रहेको थियो ।
 

प्रतिक्रिया