Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

मोहना–अत्तरिया ६ लेन सडकमा आकासे पुल बन्ने

मोहना–अत्तरिया ६ लेन सडकमा आकासे पुल बन्ने

धनगढी : कैलालीको मोहना–अत्तरिया ६ लेन सडकमा आकासे पुल बन्ने भएको छ । सडकको चापलाई हेरेर आकासे पुल समेत निर्माण हुने भएको हो । मोहना–अत्तरिया सडक आयोजना कार्यालय धनगढीको आग्रहमा सडक विभागले आकासे पुलको प्रक्रिया अगाडी बढाएको बताईएको छ ।

आयोजना प्रमुख होमबहादुर एसीका अनुसार आकासे पुलका लागि यस आर्थिक बर्षमा कार्यक्रम रहेको छ । आकासे पुलका लागि कार्यक्रम रहेको छ । विभागको अनुगमन पछि मात्रै कति र कुन ठाउँमा राख्ने निर्णय हुने उनले बताए । मानिसहरुको बढी भिडभाड र सवारी साधनको चाप हुने क्षेत्रमा पुल बन्न सक्ने अनुमान छ ।

यस्तै मोहना अत्तरिया सडक आयोजनाका अनुसार निर्माणका भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ । विश्वव्यापी फैलिएको कोरोना भाईरस संक्रमणको महामारीले सिर्जित लकडाउन बावजुद पनि ६५ प्रतिशत कार्य भएको आयोनाको दावी छ ।

२०७४ जेठमा दुई बर्षमा सम्पन्न गर्ने उदेश्यका साथ सुरु भएको आयोजनामा म्याद थप भएर काम भईरहेको छ ।  धनगढी खबर  

प्रतिक्रिया