Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ३२ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

रुसी आक्रमणमा परी विश्वको सबैभन्दा ठूलो विमान ध्वस्त

रुसी आक्रमणमा परी विश्वको सबैभन्दा ठूलो विमान ध्वस्त

रसिया-युक्रेन युद्धले विश्वकै ठूलो हवाई जहाज एनटोनोवको नोक्सान भएको छ। रसियाले युक्रेनको होस्टमेलमा रहेको एनटोनोभ एयरपोर्टमा आक्रमण गर्दा एएएन-२२५ म्रिया नाम गरेको जहाजमा क्षति भएको जनाइएको छ।

यो जहाज क्षतिग्रस्त रहेको युक्रेनका परराष्ट्र मन्त्री मिट्रो कुलेबाले पुष्टि गरेका हुन्। 'यो विश्वकै ठूलो हवाई जहाज थियो। रसियाले यो जहाज क्षतिग्रस्त बनाइदिएको छ,' परराष्ट्र मन्त्री कुलेबाले भनेका छन्,'तर रसियाले हाम्रो स्वतन्त्रता र प्रजातन्त्रलाई जित्न सक्दैन।'

यो जहाज सोभियत स्पेसमा प्रयोग हुने रकेटको उपकरण ढुवानीका लागि प्रयोग गरिँदै आइएको थियो। यो जहाजले पहिलो उडान सन् १९८८ मा गरेको थियो। ६ वटा इन्जिन, ४२ वटा पाङ्ग्रायुक्त जहाजमा एक पटकमा ६ सय ४० टन सामान ढुवानी क्षमता छ।

यस्तै जहाज सुरुमा दुईवटा आविष्कार गर्ने योजना थियो। सोभियत युनियन हट्नु अगाडि एउटा जहाज तयार भएको थियो भने अर्को एउटा जहाज अहिले पनि एनटोनोव एयरपोर्टकै ह्याङ्गरमा राखिएको छ।

दुई मुलुकबीच गत फेब्रअरी २४ तारिखबाट सुरु भएको युद्धका कारण यो जहाजमा क्षति पुगेको छ।

प्रतिक्रिया