Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०९ पुष २०८२
प्रचलनमा:
ताजा अपडेट
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा

नेपाल खेलकुद महासंघ सुदूरपश्चिमको अध्यक्षमा प्रकाशकुमार चन्द सर्वसम्मत

नेपाल खेलकुद महासंघ सुदूरपश्चिमको अध्यक्षमा प्रकाशकुमार चन्द सर्वसम्मत

नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा प्रकाशकुमार चन्द सर्वसम्मत चयन भएका छन् । सोमबार धनगढीमा सम्पन्न भएको महासंघको अधिवेशनबाट चन्दको अध्यक्षमा सर्वसम्मत रुपमा प्रदेश समिति चयन गरेको हो । 

उपाध्यक्षमा हिक्मत रावल, उपाध्य क्ष(महिला) मा कोपिला शाही सिंह, सचिवमा प्रकाश बिक, उपसचिवमा सुरेश बोहरा र कृष्ण रोकाया र कोषाध्यक्षमा दुर्गा शर्मा चयन भएको खेलकुद महासंघका नवनिर्वाचित अध्यक्ष चन्दले जानकारी दिए । 

उनकाअनुसार सदस्यहरुमा राजन खड्का, मिना जोशी, अरुण भण्डारी, बिनोद मगर, दिपक विनाडी, भुुवनेश्वर भट्ट, सुरेन्द्र विष्ट, रामचन्द्र कठरीया, हेमकृष्ण रञ्जितकार, प्रेम विष्ट, सागर शाह, दिलबहादुर ठगुन्ना, लक्षमण थापा, सुनिल कार्की, दिपेन्द्र सिंह लगायतका चयन भएका छन् । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले सोमबार नै पद तथा गोपनियताको सपथ समेत लिएका छन् ।

प्रतिक्रिया