Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०९ मङि्सर २०८१
प्रचलनमा:
ताजा अपडेट
एमालेको आज काठमाडौंमा शक्ति प्रदर्शन एमालेको आज काठमाडौंमा शक्ति प्रदर्शन कैलाली जिसस प्रमुखमा काँग्रेसकी टिका निर्विरोध निर्वाचित कैलाली जिसस प्रमुखमा काँग्रेसकी टिका निर्विरोध निर्वाचित सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच सम्झौता सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच सम्झौता अपिहिमालका स्थानीयको दुःख– सात किलोमिटर सडक माग्न काठमाडौंतर्फ अपिहिमालका स्थानीयको दुःख– सात किलोमिटर सडक माग्न काठमाडौंतर्फ बाजुरा लगायत दुर्गमका १० जिल्लामा निगमद्धारा पेट्रोल पम्प खाेल्ने तयारी बाजुरा लगायत दुर्गमका १० जिल्लामा निगमद्धारा पेट्रोल पम्प खाेल्ने तयारी अराजकता फैलाउने ९ युट्युब कारबाहीमा अराजकता फैलाउने ९ युट्युब कारबाहीमा सुदूर पश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय खोल्न प्राध्यापक पन्तको आग्रह सुदूर पश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय खोल्न प्राध्यापक पन्तको आग्रह नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम साँफेबगरमा सम्पन्न नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम साँफेबगरमा सम्पन्न अछाम देखि धनगढीका लागि बिद्युतिय  गाडी सञ्चालन, दैनिक ४ गाडी चल्ने अछाम देखि धनगढीका लागि बिद्युतिय गाडी सञ्चालन, दैनिक ४ गाडी चल्ने सामाजिक कार्यका लागी लायन्स क्लबसंग सहकार्य गर्न सधैं तत्पर छु - मन्त्री खड्का सामाजिक कार्यका लागी लायन्स क्लबसंग सहकार्य गर्न सधैं तत्पर छु - मन्त्री खड्का

नेपाल खेलकुद महासंघ सुदूरपश्चिमको अध्यक्षमा प्रकाशकुमार चन्द सर्वसम्मत

नेपाल खेलकुद महासंघ सुदूरपश्चिमको अध्यक्षमा प्रकाशकुमार चन्द सर्वसम्मत

नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा प्रकाशकुमार चन्द सर्वसम्मत चयन भएका छन् । सोमबार धनगढीमा सम्पन्न भएको महासंघको अधिवेशनबाट चन्दको अध्यक्षमा सर्वसम्मत रुपमा प्रदेश समिति चयन गरेको हो । 

उपाध्यक्षमा हिक्मत रावल, उपाध्य क्ष(महिला) मा कोपिला शाही सिंह, सचिवमा प्रकाश बिक, उपसचिवमा सुरेश बोहरा र कृष्ण रोकाया र कोषाध्यक्षमा दुर्गा शर्मा चयन भएको खेलकुद महासंघका नवनिर्वाचित अध्यक्ष चन्दले जानकारी दिए । 

उनकाअनुसार सदस्यहरुमा राजन खड्का, मिना जोशी, अरुण भण्डारी, बिनोद मगर, दिपक विनाडी, भुुवनेश्वर भट्ट, सुरेन्द्र विष्ट, रामचन्द्र कठरीया, हेमकृष्ण रञ्जितकार, प्रेम विष्ट, सागर शाह, दिलबहादुर ठगुन्ना, लक्षमण थापा, सुनिल कार्की, दिपेन्द्र सिंह लगायतका चयन भएका छन् । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले सोमबार नै पद तथा गोपनियताको सपथ समेत लिएका छन् ।

प्रतिक्रिया