ताजा अपडेट
चौरपाटी गाउँपालिका अध्यक्ष साउदद्वारा मानसिक सन्तुलन गुमाएका व्यक्तिको उद्धार
अछाम : चौरपाटी गाउँपालिका अध्यक्ष भिमबहादुर साउदको पहलमा मानसिक सन्तुलन गुमाएका एकजना व्यक्तिको उद्धार गरिएको छ ।
चौरपाटी गाउँपालिका वडा नम्बर २ सोकट रिठागाउँ घर भएका मानसिक सन्तुलन गुमाएका आकाश कोलिको उद्धार गरिएको हो । कोली बिगत १ बर्ष देखि मानसिक समस्याबाट पिडित छन् ।
आर्थिक अवस्था कमजोर भएका कोलीलाई अध्यक्ष साउदको पहलमा उपचारका लागी धनगढी पठाईएको छ ।
अध्यक्ष साउदले गाउँपालिका आर्थिक अवस्था कमजोर भएका र बिभिन्न रोगबाट पिडित व्यक्तिहरुको उपचार गर्नका लागी सधै तत्पर रहेको बताउनुभयो ।
पालिकाले सबैलाई अपनत्व हुने खालको कृयाकलापहरु सञ्चालन गर्ने अध्यक्ष साउदले बताउनुभयो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया