ताजा अपडेट
अछाममा मास्क नलगाउने ५३२ जनालाई कारवाही
अछाममा प्रहरीले मास्क नलगाएर हिडडुल गर्ने माथी कडाई गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मास्क नलगाई हिडडुल गर्ने ५ सय ३२ जनालाई कार्वाहि गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी योगेन्द्र सिह थापाले कार्वाहि गरिएकोबाट ५० हजार ३ सय रुपैया जरिवाना गरिएको बताउनु भयो । ९ हजार ३ सय ३२ जनालाई सम्झाई बुझाई गरी छोडिएको उहाले बताउनु भयो । सबै भन्दा बढी अछामको साँफेबगर, मंगलसेन, कमलबजार, जयगढबजारमा मास्क बिना हिडडुल गर्नेलाई कार्वाहि गरिएको उहाले बताउनु भयो । १ सय ९० जनालाई मास्क बितरण गरिएको डिएसपी थापाले जानकारी दिनु भयो । कोरोनाबाट बच्न र बचाउन प्रहरीले जनचेतना मुलक कार्यहरु गर्दे आएको उहाले बताउनु भयो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया