Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

नेपालि काङ्ग्रेस क्षेत्र नम्बर २ को बैठक सम्पन्न

नेपालि काङ्ग्रेस क्षेत्र नम्बर २ को बैठक सम्पन्न

अमर धामी साउन २४,अछाम

नेपालि काङ्ग्रेस क्षेत्रिय कार्यसमिति क्षेत्र नम्बर २ अछामको बैठक सम्पन्न भएको छ । क्षेत्रिय सभापति लक्ष्मण शाहको अध्यक्षतामा भएको बैठकले छलफल गरी नेपाली काङ्ग्रेस अछामले कृयासिल सदस्यता नविकरण फारम, नयाँ क्रियाशिल सदस्य फारम क्षेत्रिय र्कायसमितिलाई उपलब्ध गराए पछि आगामी भदौ ७ गते क्षेत्रिय कार्यसमितिको बैठकबाट अगाडी बढ्ने निर्णय गरेको छ ।

बैठकमा नेपाली काङ्ग्रेस अछामका पूर्व पार्टी सभापति पुष्पबहादुर शाह , महासमिति सदस्य अम्बिका चलाउने,महाधिबेशन प्रतिनिधि पदम अधिकारी ,सुरत बिष्ट, नेपाली काङ्ग्रेस अछामका पूर्व पार्टी सचिव रामबहादुर शाही ,नेपाली काङ्ग्रेस अछामका सहसचिब बेदप्रकास तिमिल्सैना ,सदस्य नयाँराम बजगाइँ ,तप्त बिष्ट, नेपाली काङ्ग्रेस क्षेत्र न. २ का पूर्व क्षेत्रिय सभापति यज्ञराज ढकाल सचिव पुष्पराज अधिकारी, कमलबजार नगरपालिकाका नगर प्रमुख ओमप्रकास बिष्ट,उपप्रमुख भुमिसरण बजगाई ,र्तुमाखाँद गाउँपालिका अध्यक्ष पुष्प शर्मा ,ढकारी गाउँपालिका अध्यक्ष धनबहादुर बुढा,तरुण दल अछामका अध्यक्ष प्रकाश साउद, दलित संघ अछामका सचिब लोकेन्द्र नेपाली , मंंगलेन नगरपालिका नगर सभापति पुष्पराज भण्डारी ,कमलबजार नगरपालिका नगरसभापति र्सप बिष्ट, सचिव जयबहादुर भण्डारी, कमलबजार नगरपालिका -१ अध्यक्ष तेज बहादुर बिष्ट, ६ का अध्यक्ष राम बहादुर शाही , शिक्षक संघका हर्क बिष्ट ,रुपान्नद उपाध्याय ,बसन्ति बिष्टलगायत नेता कार्यकर्ताको उपस्थित रहेको कार्यक्रमको सञ्चालन क्षेत्रिय सचिव टंक धामिले गर्नु भएको थियो ।

प्रतिक्रिया