ताजा अपडेट
खुकुरी मार्सलआर्टको सुदुरपश्चिमका सबै जिल्लामा कमिटी विस्तार
धनगढी । नेपाल केम्पो खुकुरी मार्सलआर्ट संघको सुदुरपश्चिम प्रदेशका सबै जिल्लामा कमिटी विस्तार गरिएको छ ।
संघका सुदुरपश्चिम अध्यक्ष मदनराज रेग्मी द्वारा हस्ताक्षरित पत्र अनुसार संघले सबै जिल्लामा अध्यक्ष मनोनयन गर्दै समिती विस्तार गरेको हो ।
चयन गरिएका सबै जिल्लामा अध्यक्ष सहितको कमिटी निर्माण गरिने संघका प्रदेश अध्यक्ष रेग्मीले जनाउनु भयो । धनगढी खबर
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया