ताजा अपडेट
अछाममा बेवारिसे अवस्थामा शव फेला
अछामः अछाममा बेवारिसे अवस्थामा शव फेला परेको छ।
विहिबार जिल्लाको तुर्माखाँद गाउँपालिका– ३ लोडे स्थित कर्णाली नदी किनारमा करिब ३०/३१ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको हो।
शवलाई जिल्ला अस्पताल अछामको शव गृहमा राखिएको प्रहरीले जनाएको छ। मंगोलियन अनुहार, बर्ण गहुँगोरो, उचाई ५ फिट ८ ईन्च, कालो हाफ पाइन्ट र खैरो रंगको छालाको बेल्ड लगाएको शव फेला परेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया