Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

डडेल्धुराः ‘म त गए माथी, तिमी बाच है साथी

डडेल्धुराः ‘म त गए माथी, तिमी बाच है साथी

डडेल्धुरा सदरमुकामको साघुँरो सडकका कारण दैनिकजसो त्यहाँ जाम लाग्ने गर्छ। जसका कारण स्थानीयलाई हिँडडुल गर्न समस्या भएको छ। यतिसम्मकी साघुँरो सडकका कारण दुर्घटनाका जोखिम समेत रहेको छ। 

सडक विस्तारका लागि संघीय सरकारबाट ४४ करोडको बजेट विनियोजन भएको थियो। सडक विस्तारका लागि टेण्डर समेत भइसकेको अवस्थामा बागबजारका केहि व्यापारीले क्षतिपूर्ति माग गर्दै सर्वोेच्च अदालतमा मुद्धा दायर गरेका थिए। जसका कारण अहिले सडक विस्तारको काम रोकिएको छ। 

सोही विषयलाई लिएर बोलन्या थलीले सदरमुकामको बागबजारमा प्रदर्शन गरेको छ। सबै रचनात्मरुपमा प्रर्दशन गर्ने थलीले मंगलबार शव बनेर विकास निमार्णको कार्यमा अवरोध गर्नेका विरुद्ध प्रदर्शन गरेको संयोजक यादव जोशीले बताए। स्थानीयले धेरै समयदेखि सास्ती पाइरहेको भन्दै सडक बनाउन दवाव स्वरुप प्रदर्शन गरेको उनले बताए। बजेट विनियोजन भइ टेण्डर प्रक्रियामा गइसकेका बेला व्यापारीले सर्वोच्चमा मुद्दा दायर गरेर निर्माण कार्य रोकेको भन्दै शव बनेर सडक बनाउन दवाव दिएको जाशीले बताए। 

बोलन्या थलीले ‘कोरोनाले होइन, दुर्घटनाले मरिएको छ’, ‘म त गए माथी, तिमी बाच है साथी’, ‘सडक चौडा खै, म त स्वर्ग पुगे बरी लै’, ‘लगायतका नारा दिएर प्रदर्शन गरेको थियो। 

स्मार्ट सिटीकोरुपमा विकास हुँदै गरेको अमरगढी नगरपालिकामा पर्ने उक्त सडक भएर सुदूरपश्चिम प्रदेशका ९ वटै पहाडी जिल्ला पुग्न सकिन्छ। तर सडक साघुँरो हुँदा सवारी चालक र स्थानीयले निकै सास्ती भोगिरहेका छन्। 

प्रतिक्रिया