ताजा अपडेट
डडेल्धुरामा एक जना मृत फेला
धनगढी : डडेल्धुरामा एक जना मृत फेला परेका छन्।
जिल्लाको पर्शुराम नगरपालिका वडा नम्बर १० का ३५ वर्षिय कोप्रेमसिंह भाट मृत अवस्थामा फेला परेका हुन्। हरिश सिंह भाटका छोरा कोप्रेम शनिवार साँझ बोटामा मृत फेला परेका हुन्। घटनाको प्रहरीले अनुसन्धान गर्दैछ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया