Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

‘सडक २’ ट्रेलरमा करिब ८० लाख ‘डिसलाइक’, बन्यो अहिले सम्मकै सबै भन्दा बढी डिसलाइक पाउने ट्रेलर

‘सडक २’ ट्रेलरमा करिब ८० लाख ‘डिसलाइक’, बन्यो अहिले सम्मकै सबै भन्दा बढी डिसलाइक पाउने ट्रेलर

बलिउड चलचित्र ‘सडक २’ले युटुबमा सर्वाधिक धेरै डिसलाइक पाउने चलचित्रको रेकर्ड नै बनायो । सार्वजनिक भएको २४ घन्टा पनि नवित्दै यो चलचित्रको ट्रेलरलाई दर्शकले बहिष्कार गरेको सन्देश दिएका छन् ।

नायिका आलिया भट्ट, नायक संजय दत्त र आदित्य रोय कपुरको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलरमा करिब ८० लाख डिसलाइक आउनु के यसको बिषयवस्तु नै कमजोर रहेर हो त ?

महेश भट्टको निर्देशनमा तयार भएको यो चलचित्रलाई दर्शकले किन बहिष्कार गर्नुको कारण बिषयवस्तु नै कमजोर हुनु मात्र होइन । हुनत, यो चलचित्रको ट्रेलर कमजोर छ ।

तर, भारतमा नायक सुशान्त सिंह राजपुतको निधनपश्चात बहसमा रहेको नेपोटिज्मको सबैभन्दा ठूलो मारमा आलिया र उनको परिवार परिरहेको छ । यहीकारणले, गर्दा नै यो चलचित्रलाई बहिष्कारको अभियान चलिरहेको थियो । जसको कारणले पनि यो चलचित्रलाई डिसलाइक गर्नेको संख्या यति धेरै देखिएको हो ।

सुशान्तको निधनपछि सामाजिक संजालमा अत्याधिक गाली आएपछि आलियाले कमेन्ट गर्न नमिल्ने बनाएकी छिन् । युटुबमा आएका ५ लाख बढी प्रतिक्रिया पनि आलोचनाले भरिएका छन् ।

प्रतिक्रिया

ट्रेन्डिङ