Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २४ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

बैतडी पुगेर सचिव चन्दले भने यो जिल्ला खेलको इतिहास बोकेको ठाउँ हो

बैतडी पुगेर सचिव चन्दले भने यो जिल्ला खेलको इतिहास बोकेको ठाउँ हो

धनगढी । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस) का केन्द्रीय सचिव विष्णु चन्दले खेलकुद क्षेत्रको विकासमा आफूहरु लागिपरेको बताएका छन्।

बैतडीमा नेकोसको विस्तारित बैठक तथा भेलालाई सम्बोधन गर्दै सुदूरपश्चिम ईन्चार्ज समेत रहेका चन्दले यस्तो बताएका हुन्।

यस्तै चन्दले खेल र खेलाडीको हितका लागि सदैव आफूहरु क्रियाशील रहेको बताउँदै बैतडी जिल्ला खेल इतिहास बोकेको एवं राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने क्षेत्र भएको बताए। त्यस्तै बैतडीमा नेकोसले आफ्ना गतिविधिहरु संचालन गर्ने निर्णयसमेत गरेको छ। “खेलकुद नागरिकको अधिकार, सम्बृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार” भन्ने मूल नाराका साथ नेकपा एमालेको जनवर्गिय संगठन नेपाल खेलकुद महासंघले सोमबार पार्टी कार्यालय गढीमा एक भेला आयोजना गरेको थियो।

सो भेलाले जिल्ला कमिटीलाई पुनर्गठन गर्दै पालिका तहसम्म आफ्नो संगठन विस्तार गर्ने र खेल खेलाडीसँग सम्बन्धित मुदा, समस्या र विकासका निम्ति पहल गर्ने योजना अघि सारेको छ। उक्त विस्तारित बैठक तथा भेलामा नेकोस जिल्ला इन्चार्ज लगायत पार्टी नेताहरु र अन्य जनवर्गिय संगठनका प्रमुखहरुको समेत उपस्थिति थियो।

प्रतिक्रिया

ट्रेन्डिङ