ताजा अपडेट
यातायातद्वारा सवारी दर्ता र नामसारीको कार्य पुनः सुचारु
धनगढीः यातायात कार्यालय धनगढीले सवारी दर्ता र नामसारीको कार्य पुनः सुचारु गरेको छ। कार्यालयले बुधवार एक सूचना प्रकाशित गरी आज (विहीवार) १८ गतेबाट दर्ता र नामसारीको कार्य पुनः सुचारु हुने जानकारी गराएको छ।
कार्यालयले आन्तरिक व्यवस्थापन लगायत विविध कारण देखाई उक्त सेवाहरु बन्द गरेको थियो। कार्यालयले सूचना प्रकाशित गरी साउन १५ गते सोमवारबाट लागु हुने गरी अर्को सूचना नआउञ्जेल सम्मका लागि अनिश्चितकालका लागि दर्ता र नामसारीको सेवाहरु बन्द गरेको थियो।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया