ताजा अपडेट
डडेलधुरामा सर्पको टोकाईबाट एक जनाको मृत्यु
डडेल्धुराः डडेलधुरामा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ।
आइतवार बिहान करिब २ बजे कृष्ण धामीलाई सर्पले टोकेको थियो। जिल्लाको परशुराम नगरपालिका–११ डौणीका १६ वर्षीय धामीलाई सर्पले टोकेपछि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो।
सडक सुविधाबाट टाढा रहेको उनको गाउँबाट उनलाई स्टेचरमै बोकेर अस्पताल लगिदै थियो। बाटोघाटोे असुविधाकै कारण समयमा अस्पताल पुर्याउन नसक्दा धामीको बाटोमै मृत्यु भएको पारिवारि स्रोतले बताएको छ। धामी आलिताल गाउँपालिका ६ मा रहेको सिद्धभगवती माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत थिए।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल


प्रतिक्रिया