ताजा अपडेट
त्रिवेणी नगरपालिका ४ मा झाडीमा फालेकाे बेवारिसे शिशु फेला
बाजुरा —बाजुरामा एक बच्चा बेवारिसे अवस्थामा फेला परेकाे छ ।
साेमबार त्रिवेणी नगरपालिका ४ काे ताेलीमा नाभिसहित भरखरै जन्मिएकाे शिशु झाडिमा फालेको अवस्थामा भेटिएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । शिशुकाे पहिचान भने अहिलेसम्म खुलेकाे छैन ।
प्रहरीका अनुसार शिशुकाे टाउकाेमा घाउ रहेकाे जनाएकाे छ । उनलाइ उपचारका लागि साेहि ठाउँकी स्थानिय करिष्मा अयडीकाे जिम्मा लगाएर अछामकाे बयलपाटा अस्पतालमा पठाइएकाे जनाएकाे छ। यस घटनाकाे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया