ताजा अपडेट
धनगढीमा गाैहत्याकाे विरोधमा प्रदर्शन
धनगढी: धनगढीमा गाैहत्याकाे विरोधमा प्रदर्शन गरिएको छ।
धरानमा बाहिएकाे घटनाकाे विराेधमा धनगढीबाट विराेध गरिएको हाे। गौ माताको रक्षा गरौ भन्ने मुल नाराका साथ विश्व हिन्दु महासंघ धनगढी उपमहानगरपालिकाले विराेध गरेकाे बताएकाे छ।
विराेध कार्यक्रममा बाेल्दै नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य याेगेश जाेशीले गाैहत्या गर्नु पाप रहेकाे र त्यस्ता व्यक्तिहरुलाई उन्मुक्ति दिनु नहुने बताएका छन्।
नेपालमा गाई गाेरू हत्याकाे हत्या गर्नेलाई कार्वाही नगरे आन्दोलनले उग्ररुप लिने विश्व हिन्दु महासंघ धनगढी उपमहानगरपालिकाले जनाएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया