Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०७ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

एलपिएल ८ मा सहभागी हुने १६ टिमको टुङ्गो

एलपिएल ८ मा सहभागी हुने १६ टिमको टुङ्गो

धनगढी / लिटल फ्लावर प्रीमियर लिग (एलपिएल ८) सिनियर टी २० क्रीकेट प्रतियोगितामा सहभागी हुने १६ टिमको टुंगो लागेको छ।
आयोजक लिटल फ्लावर स्पोर्ट्स क्लब र सहआयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले प्रतियोगितामा सहभागी हुने १६ वटा टिमहरुको नामावली प्रकाशन गरेसङ्गै प्रतियोगितामा सहभागी हुने १६ वटा क्रीकेट टिमहरुको टुंगो लागेको हो।

प्रतियोगिताको आठौं संस्करणमा क्रीकेट एक्सिलेन्स सेन्टर बालुवाटार, काठमाडौ, गरुडा नगरपालिका रौतहट, लिटल एन्जल्स बोर्डिङ स्कुल भालुवाङ्ग दाङ, शुक्लाफाटा ब्ल्याकबक्स फाउन्डेसन कंचनपुर, जे एस स्पोर्ट्स सुपर स्टार कंचनपुर, खप्तड इन्डोर स्पोर्ट्स सेन्टर महेन्द्रनगर कंचनपुर, युथ अफ टिकापुर टिकापुर कैलाली रहेका छन।

यसैगरी घोडाघोडी क्रीकेट एकेडेमी सुख्ख्ड, कैलाली, सत्यवती क्रीकेट एकेडेमी अत्तरीया कैलाली, कैलाली बहुमुखी क्याम्पस धनगढी कैलाली, सुदुरपश्चिमान्चल क्याम्पस एसपिए धनगढी कैलाली रहेका छन।

प्रतियोगितामा सहभागी अन्य टिमहरुमा लिटल फ्लावर बोर्डिङ हाईस्कुल धनगढी कैलाली, कैलाली जिल्ला क्रीकेट क्लब धनगढी कैलाली, धनगढी स्पोर्ट्स क्लब बोराडाडी धनगढी कैलाली, धनगढी क्रीकेट एकेडेमी धनगढी कैलाली र शारदा माद्यमिक विद्यालय बैयाबेहेडी धनगढी रहेका छन।

प्रतियोगिता मंसिरको पहिलो हप्तादेखि धनगढी स्थित फाप्ला क्रीकेट मैदानमा आयोजना हुनेछ। प्रतियोगिताको बिजेताले २ लाख ५५ हजार ५ सय ५५ हजार तथा उपबिजेताले १ लाख २८ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन।

यसैगरी प्रतियोगिताको सर्बोत्कृट खेलाडीले नगद १५ हजार, बेस्ट ब्याटर र बलरले जनही नगद ७ हजार ५ सय र उदियमान खेलाडीले नगद ५ हजार पुरस्कार प्राप्त गर्नेछन।

यसैगरी प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद १ हजार ५ सय पुरस्कार प्राप्त गर्नेछन भने प्रत्येक खेलमा म्याक्सिम सिक्सेस प्रहार गर्ने खेलाडीले जनही ५ सय प्राप्त गर्नेछन।
 

प्रतिक्रिया

ट्रेन्डिङ