Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

आईपीएल २०२० : सनराइजर्स र बेङ्ग्लाेरबीच प्रतिस्पर्धा हुँदै

आईपीएल २०२० : सनराइजर्स र बेङ्ग्लाेरबीच प्रतिस्पर्धा हुँदै

इण्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेङ्ग्लोरबीच प्रतिस्पर्धा हुँदैछ । राति पौने आठ बजेपछि यी दुईबीचको खेल सुरु हुनेछ । 

सन् २०१६ मा उपाधि जितेको सनराइजर्स बेङ्ग्लोरका लागि कडा चुनौतीको रुपमा उपस्थित हुनेछ । यी दुवै टिममा विस्फोटक ब्याट्सम्यान रहेका छन् । बेङ्ग्लोरले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन ।  

सनराइजर्स हैदराबाद डेभिड वार्नरको कप्तानीमा र रोयल च्यालेन्जर्स बेङ्ग्लोर विराट कोहलीको कप्तानीमा मैदानमा उत्रँदै छ । 

यी दुई टिम १४ पटक आमनेसामने हुँदा हैदराबादले सात खेल जितेकाे छ भने बेङ्ग्लाेरले ६ खेल जितेकाे ६ । एक खेल भने बराबरी भएकाे छ । 

यस्तो छ सनराइजर्सको सम्भावित ११–

डेभिड वार्नर, जोनी बेयर्स्ट्रो, मनिष पाण्डे, विराट सिंह, विजय शङ्कर, अब्दुल समाद, मोहम्मद नबी, राशिद खान, भुवनेश्वर कुमार, खलील अहमद, सिद्धार्थ कौल सन्दीप शर्मा ।

यस्तो छ बेङ्ग्लोरको सम्भावित ११–  

एरोन फिन्च, देवदत्त पडिक्कल पार्थिव पटेल, विराट कोहली, एबी डी भिलियर्स, गुरकीरत सिंह, शिवम् दुवे, वाशिङ्टन सुन्दर, क्रिस मोरिस, डेन स्टेन, नवदीप सैनी, युजविन्द्र चहल 

प्रतिक्रिया

ट्रेन्डिङ