Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

चौरपाटीको शिरोमणी लेखनाथ अधारभूत विद्यालयलाई २० हजार बराबरका मास्क र सेनीटाईजर सहयोग

चौरपाटीको शिरोमणी लेखनाथ अधारभूत विद्यालयलाई २० हजार बराबरका मास्क र सेनीटाईजर सहयोग

अछामको चौरपाटी गाउँपालिकामा विद्यालयहरु सञ्चालनमा आएसँगै खान्डाँडाँ समाज सुधार युवा क्लबले एउटा विद्यालयलाई मास्क र सेनिटाईजर सहयोग गरेको छ । गाउँपालिकाको वडा नम्बर १ स्थित खान्डाँडाँ टोलमा स्थापना गरिएका क्लबले शिरोमणी लखनाथ आधारभूत विद्यालयलाई करिब २० हजार बराबरको मास्क र सेनिटाईजर सहयोग गरेको हो ।

कोरोना महामारीमा विद्यालयहरु सञ्चालन भएपछि विद्याथीहरुको सुरक्षाका लाििग भन्दै क्लबले मास्क र सेनिटाईजर विद्यालयलाई हस्तान्तर गरेको हो । बुधबार एक कार्यक्रमका विच क्लबका अध्यक्ष नविन साउँदले विद्यालय व्यस्थापन अध्यक्षका रति सिं साउँद र प्रधानाध्यापक धनकृष्ण पाण्डेयलाई मास्क र सेनिटाईजर हस्तान्तर गरेका हुन । क्लबका अध्यक्ष नविन साउँदले करिब २० हजार बराबरका मास्क र सेनिटाईजर विद्यालयलाई हस्तान्तरण गरेको जानकारी दिए । उनले साढे तीन सय वटा मास्क, २० वटा केएन९५ मास्क र ५ लिटर सेनिटाईजर विद्यालयलाई हस्तान्तरण गरेको बताए । अध्यक्ष साउँदले आफुहरुले विद्यालयलाई विगतका बर्षदेखि नै सहयोग गर्दै आएको बताए ।

यस्तै विद्यालयका प्रधानाध्यापक पाण्डेयले यो महामारीको समयमा विद्यालयलाई मास्क र सेनिटाईजर क्लबले सहयोग गरेको भन्दै धन्यबाद व्यक्त गरे । क्लबले सहयोग गरेको मास्क र सेनिटाईजरले विद्यालय सञ्चालनमा सहयोग पुग्ने उनले बताए । यसैगरी करिब ३५० वटा मास्कहरु विद्यालयलाई कालिका बालविकास केन्द्रले समेत सहयोग गरेको छ । क्लब विगत केही बर्ष देखि सामाजिक कार्यमा काम गर्दै आएको छ । यस भन्दा अगाडी क्लबले कोरोना संक्रमण रोक्न समु्दायमा सरसफाई र साबुन लगायतका सामाग्री समेत सहयोग गरेको थियो ।

प्रतिक्रिया