Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

‘कौन बनेगा करोडपति’ मा काली नदीको प्रश्न !

‘कौन बनेगा करोडपति’ मा काली नदीको प्रश्न !

सुगौली सन्धीअनुसार नेपाल र भारतको प्राकृतिक सीमा निर्धारण गर्ने खोलाको नाम के हो ? उत्तर– काली नदी ।

नेपाल र भारतका बीचमा यस विषयमा खासै विवाद छैन । तर, भारतले केही वर कृत्रिम काली नदी निर्माण गरेर त्यसलाई मुहान हो भनी दाबी गरेपछि यतिबेला दुई देशको वीचमा सीमा विवाद उत्पन्न भएको छ । 

दुई देशको वीचमा काली नदीको मुहानको विषयमा विवाद भइरहेकै समयमा भारतका चर्चित अभिनेता अमिताभ बच्चनले सञ्चालन गर्ने चर्चित टेलिभिजन सो कौन बनेगा करोडपति कार्यक्रममा काली नदीबारे माथिको प्रश्न सोधिएको होे ।

मुम्बईका जय कुल श्रेष्ठले १२ लाख ५० हजार जितिसकेपछि काली नदीको प्रश्न सोधिएको थियो । सो प्रश्नको सही उत्तर दिन सकेको भए उनले २५ लाख प्राप्त गर्दथे ।

उनलाई दिइएका सम्भावित उत्तरहरु थिए, काली, सन, गण्डक र कोशी ।

तर, उनले सही उत्तर दिन सकेनन् र उनले कार्यक्रम छोड्ने निर्णय लिए ।

अमिताभ बच्चनले पनि उनलाई विश्वासका साथ उत्तर भन्न नसके कार्यक्रम छाड्ने सल्लाह दिइरहेका थिए ।

उनले जुन उत्तर भन्न खोजेका थिए, त्यो सही भएन ।

प्रतिक्रिया

ट्रेन्डिङ