Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

फेसबुकले प्याजलाई ‘सेक्सी’ ठानेपछि...

फेसबुकले प्याजलाई ‘सेक्सी’ ठानेपछि...

क्यानडाको एक बिउ र बागबानीको सरसामान बेच्ने स्टोर त्यतिबेला चकित पर्यो जब उनीहरुले थाहा पाए कि फेसबुकले प्याजलाई ‘सेक्सी’को श्रेणीमा राख्ने गर्छ । क्यानडाको पूर्वमा रहेको प्रान्त न्यूफाउन्डल्याण्डको सेन्ट जोन्स शहरमा रहेको ‘ईडब्यू गेज’ नामको कम्पनीले फेसबुकमा ‘प्याजको बिउको एक प्रकारको’ विज्ञापन प्रकाशित गर्न चाहन्थ्यो ।

तर उनीहरु त्यतिबेला अचम्मित भए जब फेसबुकले प्याजको विज्ञापनलाई ‘स्पष्ट रुपमा सेक्सी’ (फेसबुकमा नग्नताको एक श्रेणी) भन्दै हटाइदियो ।  यसका लागि फेसबुकले एक बयान जारी गर्दै माफी मागेको छ र यो   वेबसाइटद्वारा प्रयोग गरिने स्वसञ्चालित प्रविधिका कारण भएको बताएको छ ।

जुन विज्ञापनलाई फेसबुकले पोस्ट गर्न अस्विकार गर्यो, त्यो ‘वाल्ला–वाल्ला’ प्रजातिको प्याजको तस्बिर थियो । प्याजको यो प्रजाति आफ्नो आकार र मिठो स्वादका लागि परिचित छ ।

ईडब्यू गेज स्टोरका म्यानेजर ज्याक्सन म्याकलिनले भने, ‘सुरुमा मैले बुझ्दै बुझिनँ कि फेसबुकले मेरो विज्ञापन सार्वजनिक गर्न किन अस्विकार गरिरहेको छ । वास्तविक कारण बुझ्न उनलाई धेरै समय लाग्यो । ’ ज्याक्नलाई केही बेरपछि महसुस भयो कि फेसबुकले सायद प्याजलाई गल्तीपूर्वक स्तन भनेर ठान्यो कि रु

ज्याक्सनलाई थाहा थियो कि उनका ग्राहक फेसबुकको यो गल्तीमा हाँस्नेछन् । त्यसैले उनले अस्विकार गरिएको विज्ञापन र फेसबुकद्वारा देखाइएको मेसेजको एउटा भिडियो बनाए र त्यो पोस्ट गरिदिए ।

बीबीसीसँगको कुराकानीमा फेसबुक क्यानडाका प्रवक्ता मेग सिनक्लेयरले भने, ‘आफ्नो वेबसाइटबाट नग्नतालाई टाढा राख्नका लागि हामी अटोमेटेड टेक्नोलोजीको प्रयोग गर्छौं । तपाईं हामी प्याजलाई हेरेर चिन्न सक्छौं, हामीलाई प्याजको किसिमबारे पनि थाहा होला तर प्रविधिबाट कहिलेकाँही गल्ती भइहाल्छ ।

यसका लागि हामीले माफी मागेका छौं र प्याजको त्यो विज्ञापनलाई बहाल गरिदिएका छौं ।’ स्टोरका म्यानेजर म्याकलीनले कोरोना महामारीपछि बिक्रिीको एउटा ठूलो हिस्सा अनलाइनमार्फत् भएको जानकारी दिए । बीबीसीबाट

प्रतिक्रिया

ट्रेन्डिङ