ताजा अपडेट
नेइमारले बार्सिलोनालाई ९१ करोड तिर्नु पर्ने
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन फरवार्ड नेइमारले ६.७ मिलियन युरो (९१ करोड २९ लाख ३६ हजार रुपैयाँ) बार्सिलोनालाई तिर्नु पर्ने एक स्पेनिस अदालतले फैसला गरेको छ।
स्पेनिस क्लब बार्सिलोनाका पूर्व खेलाडी नेइमारले ४३.६ मिलियन युरो लोयल्टी बोनस लिन माग गर्दै मुद्दा दायर गरेका थिए।
तर अदालतले नेइमारले उल्टो बार्सिलोनालाई रकम दिनु पर्ने फैसला गरेको हो।
बार्सिलोना छाडेपछि उनले लिएको बोनसको विषयमा अदालतले प्रश्न उठाएको हो।
२८ वर्षीय नेइमारले यो फैसलामा अपिल गर्न पाउनेछन्।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया