Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

आश्चर्य लाग्दा पति पत्नी, अदालतका न्यायाधीश नै दंग

आश्चर्य लाग्दा पति पत्नी, अदालतका न्यायाधीश नै दंग

पति–पत्नीसँग जोडिएको गजबको मामला अदालतमा आएको छ । यस विषयलाई लिएर उच्च न्यायालयका न्यायाधिस पनि आश्चर्यमा परेका छन् । वास्तवमा एक पति र पत्नीले एक अर्काको विरुद्ध ६७ पटक मुद्दा दर्ता गराइसकेका छन् ।

भारतीय मुलका अमेरिकी नागरिकले आफ्नो पत्नीको विरुद्ध ५८ पटक मुद्दा दर्ता गराएपछि पत्नीले पनि उनको जवाफमा ९ पटक दर्ता गरेकी हुन् । यी मध्ये धेरैमा घरेलु हिंसा, बच्चालाई हिरासतमा राख्ने र दाइजो उत्पीडन जस्ता विषय छन् ।

सर्वोच्च अदालतमा ६७ मुद्दा पुग्दा न्यायाधिस कुरियन जोसफ र आर भानुमति आश्चर्यमा परे । यस पटक ८ वर्षका बच्चालाई कस्टडी लगाएर अदालत पुगेका थिए । न्यायाधीशहरुले आफ्नो पूरा जीवनमा पति र पत्नीले एक अर्काको विरुद्धमा यति धेरै सख्यामा मुद्दा दिएको पहिलो पटक देखेको बताए ।

गौरतलबका यी दम्पत्तीको विवाह २००२ मा भएको थियो । विवाह पछि दुवैजना अमेरिका गएका थिए । २००९ मा बच्चाको जन्म भएपछि उनीहरुबीच झगडा सुरु भएको थियो । झगडा सुरु भएपछि एक अर्काको विरुद्ध मुद्दा हाल्दै आएका छन् ।

प्रतिक्रिया

ट्रेन्डिङ