ताजा अपडेट
फुटबल स्टार रोनाल्डोमा कोरोना संक्रमण
फुटबल स्टार क्रिश्चियानो रोनाल्डोमा पनि कोरोना संक्रमण भएको छ।
मंगलबार संक्रमण देखिएका उनमा कुनै लक्षण भने नभएको पर्चुगिज फुटबल फेडरेसनले बताएको छ।
‘रोनाल्डोलाई कुनै लक्षण देखिएको छैन र उनी अहिले आइसोलेसनमा रहेका छन्’ सो फेडरेसनले बताएको छ।
हाल युभेन्टस क्लबसँग अनुबन्धमा रहेका ३५–वर्षे रोनाल्डोले गत आइतबार आफ्नो मुलुक पोर्चुगलको तर्फबाट फ्रान्सका विरुद्ध नेसन्स लिगमा खेलेका थिए भने गत साता स्पेनका विरुद्ध खेलेका थिए।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया