Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सर्वदलीय बैठकमा दिएको बयानपछि मोदी प्रश्नहरुको घेरामा

सर्वदलीय बैठकमा दिएको बयानपछि मोदी प्रश्नहरुको घेरामा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोही पनि भारतको भूमिमा नघुसेका तथा कुनै पनि सुरक्षा पोस्ट कब्जा नगरेको बताएका छन् ।

चीनसँगको सीमा विवादलाई लिएर शुक्रबार भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री मोदीले भारत छिमेकी देशसँग मित्रताको चाहना राख्ने तर आफ्नो सम्प्रभुतामा कुनै सम्झौता नगर्ने बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गएको सोमबार राति लद्दाखको पूर्वी क्षेत्रमा रहेको लगवान उपत्यकासँग जोडिएको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारत र चीनका सेनाबिच भिडन्त भएको थियो । सो भिडन्तमा भारतका एक उच्च कमाण्डरसहित २० सैनिकको मृत्यु भएको थियो ।

दुई देशका मेजर नजरल तहमा भएको वार्तापछि चीनको नियन्त्रणमा रहेका १० भारतीय सैनिक भने बिहीबार बेलुका सकुशल रिहा भएका थिएका थिए ।

मोदीले शुक्रबार गरेको सर्वदलीय बैठकमा विभिन्न पार्टीका नेताहरु भिडियो कन्फ्रेन्स मार्फत सहभागी भए ।

प्रतिक्रिया