ताजा अपडेट
थुमा मावि बाजुरामा भलिबल प्रतियोगिता हुने
बाजुरा :
बूढीगङ्गा नगरपालिकास्थित युनाइटेड डेल्टा युवा क्लबको आयोजनामा बाजुराको नौबिसस्थित थुमा माध्यमिक विद्यालय खेल मैदानमा भलिबल प्रतियोगिता हुने भएको छ।
विजयादशमी तथा दीपावलीको अवसरमा बोका कप खुला पुरुष भलिबल प्रतियोगितामा हुने भएको हो। यो प्रतियोगिता कात्तिक ३ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगितामा सहभागी हुने टिमले कात्तिक ३ गते बिहान ११ बजेसम्म दर्ता भइसक्नुपर्ने आयोजाकले जनाएको छ। दर्ता शुल्क प्रतिटिम १६ तोकिएको छ।
खेलाडीहरुले खाने बस्ने व्यवस्था आफै गर्नु पर्ने आयोजक क्लबका सौगात शाहले जानकारी दिए।
सम्पर्क व्यक्तिहरु :-
सौगात शाह - ९८६८८६०५९०
धर्मेन्द्र जैशी - ९८४८६११४६३
गोकुल खडायत- ९८००६९७९३९
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया