Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

ब्ल्याक एन्जल्स द्वारा फुटबल प्रतियोगिता संचालन हुँदै

ब्ल्याक एन्जल्स द्वारा फुटबल प्रतियोगिता संचालन हुँदै

असोज ३० ,अछाम 

ब्ल्याक एन्जल्स फुटबल क्लब साँफेबगरले खुल्ला फुटबल प्रतियोगिता २०७७ को आयोजना गरेको छ । यही कार्तिक १८ गतेबाट साँफेबगर नगरपालिका -३ मा आयोजना फुटबल प्रतियोगिता संचालन हुने आयोजकले बताएको छ ।

बल्याक एन्जल्सको टिममा राजेश बुढा कप्तान, बिशाल केसि उप-कप्तान  रहेका छन । आयोजकको टिममा बिमल कुवँर, जिबराज कुवँर, आशिस कुवँर ,अनमोल विक ,हिमाल कुवँर ,अजय विक, सन्देश कुवँर ,सुबास कुवँर ,शिरिष कुवँर, सियाराम कुवँर दिनेश कुवँर ,सुमित जैगढी दिनेश सदा शंकरअ, पुकार कुवँर सागर राई लगाएतका खेलाडी रहेका छन् । कोचमा  विक्की चौहान तथा दशरथ कुवँर, विक्की चौहान, गोपाल कुवँर, योगेश कुवँर, जर्ज कडायत, लोकराज बोगटी संस्थापक रहेका छन् ।

फुटबल प्रतियोगितामा प्रवेश शुल्क ४ हजार , प्रथम पुरस्कार ५० हजार र द्वितीय पुरस्कार २५ हजार र तृतीय पुरस्कार १० हजार बराबरको खसि रहेको आयोजक टिमका संस्थापक दशरथ कुवँर ले ब ताए । थप जानकारीको लागी मोबाइल नम्बर ९८४४१५७१७५ , ९८४०४८२६५२ र  ९८६५४४३९४४ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ । 

प्रतिक्रिया

ट्रेन्डिङ