Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ११ मङि्सर २०८१
प्रचलनमा:
ताजा अपडेट
सुनको मूल्य १ लाख ५० हजार तल झर्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ? सुनको मूल्य १ लाख ५० हजार तल झर्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ? प्रदेश सभाको गतिविधिमा सन्तुष्ट छैनन् सुदूरपश्चिमका सांसद प्रदेश सभाको गतिविधिमा सन्तुष्ट छैनन् सुदूरपश्चिमका सांसद सुदूरपश्चिम रोयल्समा सुदूरपश्चिमेलीको वर्चश्व सुदूरपश्चिम रोयल्समा सुदूरपश्चिमेलीको वर्चश्व राष्ट्रसंघ भन्छ– महिला घरमा पनि असुरक्षित राष्ट्रसंघ भन्छ– महिला घरमा पनि असुरक्षित सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा टिमुरका बिरुवा निःशुल्क वितरण टिमुरका बिरुवा निःशुल्क वितरण जाडो बढेसँगै बेँसी झरे सौका समुदाय जाडो बढेसँगै बेँसी झरे सौका समुदाय राष्ट्रियपुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवका लागि सचिलावय उद्घाटन राष्ट्रियपुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवका लागि सचिलावय उद्घाटन प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री राणा चीन जाने प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री राणा चीन जाने हङकङमा अवैध तरिकाले फुटबलको प्रत्यक्ष प्रसारण गर्ने रेस्टुरेन्ट सञ्चालक पक्राउ हङकङमा अवैध तरिकाले फुटबलको प्रत्यक्ष प्रसारण गर्ने रेस्टुरेन्ट सञ्चालक पक्राउ

ब्ल्याक एन्जल्स द्वारा आयोजित फुटबल प्रतियोगिता को प्रायोजकमा के. एम. फार्मेसी

ब्ल्याक एन्जल्स द्वारा आयोजित फुटबल प्रतियोगिता को प्रायोजकमा के. एम. फार्मेसी

ब्ल्याक एन्जल्स फुटबल क्लब साँफेबगरले खुल्ला फुटबल प्रतियोगिता २०७७ को आयोजना गरेको छ । यही कार्तिक १८ गतेबाट साँफेबगर नगरपालिका -३ मा आयोजना फुटबल प्रतियोगिता संचालन हुने आयोजकले बताएको छ ।उत्त फुटबल  प्रतियोगिता को प्रायोजन साँफेबगर हाटबजार मा रहेको के. एम. फर्मेसीले गर्ने कुरा बल्याक एन्जल्स फुटबल क्लबका संस्थापक दशरत कुँवरले बताउनु भयो । 

बल्याक एन्जल्सको टिममा राजेश बुढा कप्तान, बिशाल केसि उप-कप्तान  रहेका छन । आयोजकको टिममा बिमल कुवँर, जिबराज कुवँर, आशिस कुवँर ,अनमोल विक ,हिमाल कुवँर ,अजय विक, सन्देश कुवँर ,सुबास कुवँर ,शिरिष कुवँर, सियाराम कुवँर दिनेश कुवँर ,सुमित जैगढी दिनेश सदा शंकरअ, पुकार कुवँर सागर राई लगाएतका खेलाडी रहेका छन् । कोचमा  विक्की चौहान तथा दशरथ कुवँर, विक्की चौहान, गोपाल कुवँर, योगेश कुवँर, जर्ज कडायत, लोकराज बोगटी संस्थापक रहेका छन् ।

फुटबल प्रतियोगितामा प्रवेश शुल्क ४ हजार , प्रथम पुरस्कार ५० हजार र द्वितीय पुरस्कार २५ हजार र तृतीय पुरस्कार १० हजार बराबरको खसि रहेको आयोजक टिमका संस्थापक दशरथ कुवँर ले ब ताए । थप जानकारीको लागी मोबाइल नम्बर ९८४४१५७१७५ , ९८४०४८२६५२ र  ९८६५४४३९४४ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ । 

प्रतिक्रिया