Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

ब्ल्याक एन्जल्स द्वारा आयोजित फुटबल प्रतियोगिता को प्रायोजकमा के. एम. फार्मेसी

ब्ल्याक एन्जल्स द्वारा आयोजित फुटबल प्रतियोगिता को प्रायोजकमा के. एम. फार्मेसी

ब्ल्याक एन्जल्स फुटबल क्लब साँफेबगरले खुल्ला फुटबल प्रतियोगिता २०७७ को आयोजना गरेको छ । यही कार्तिक १८ गतेबाट साँफेबगर नगरपालिका -३ मा आयोजना फुटबल प्रतियोगिता संचालन हुने आयोजकले बताएको छ ।उत्त फुटबल  प्रतियोगिता को प्रायोजन साँफेबगर हाटबजार मा रहेको के. एम. फर्मेसीले गर्ने कुरा बल्याक एन्जल्स फुटबल क्लबका संस्थापक दशरत कुँवरले बताउनु भयो । 

बल्याक एन्जल्सको टिममा राजेश बुढा कप्तान, बिशाल केसि उप-कप्तान  रहेका छन । आयोजकको टिममा बिमल कुवँर, जिबराज कुवँर, आशिस कुवँर ,अनमोल विक ,हिमाल कुवँर ,अजय विक, सन्देश कुवँर ,सुबास कुवँर ,शिरिष कुवँर, सियाराम कुवँर दिनेश कुवँर ,सुमित जैगढी दिनेश सदा शंकरअ, पुकार कुवँर सागर राई लगाएतका खेलाडी रहेका छन् । कोचमा  विक्की चौहान तथा दशरथ कुवँर, विक्की चौहान, गोपाल कुवँर, योगेश कुवँर, जर्ज कडायत, लोकराज बोगटी संस्थापक रहेका छन् ।

फुटबल प्रतियोगितामा प्रवेश शुल्क ४ हजार , प्रथम पुरस्कार ५० हजार र द्वितीय पुरस्कार २५ हजार र तृतीय पुरस्कार १० हजार बराबरको खसि रहेको आयोजक टिमका संस्थापक दशरथ कुवँर ले ब ताए । थप जानकारीको लागी मोबाइल नम्बर ९८४४१५७१७५ , ९८४०४८२६५२ र  ९८६५४४३९४४ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ । 

प्रतिक्रिया