ताजा अपडेट
बलिउड गायिका नेहा कक्कर आज विवाह बन्धनमा बाँधिदै
बलिउड सुन्दरी गायिका नेहा कक्कर आज विवाह गर्दैछिन् । हिमांश कोहली, आदित्य नारायण झा लगायतका गायकहरुसँग प्रेममा रहेकी नेहाले अन्ततः प्रेमी रोहन प्रीतसँग आज विवाह गदैैछिन् ।
भारतीय सञ्चार माध्ययमका अनुसार नेहा बहिनी सोनु, भाइ टोनी कक्कर तथा परिवारका अन्य सदस्यसहित नेहाको परिवार दिल्ली पुगिसकेका छन् ।
कोरोना महामारीका कारण निकै कम आफनत र शुभचिन्तकका बिचमा नेहाले विबाह गर्न लागेको बुझिएको छ । नेहाले पञ्जावी परम्परा अनुसार विवाह गर्न लागेको भारतीय सञ्चार माध्ययमले उल्लेख गरेका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया